Asked by Umesh Ghimire ,32 years

on 30/5/21

हेल्लाे डक्टर साहेब मेराे बाबुकाे खुट्टामा दाग जस्ताे अाएकाे छ । के भएकाे हाेला? लडेर भनाै भने लडेकाे पनी थाहा छैन । बाबु २ वर्ष ४ महिनाकाे भयाे ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

कस्तो दाग छ एकपटक फोटो हेरेपछि मात्र यकिन भन्न सकिन्छ । कुनै छाला रोग वा बालरोग विशेषज्ञ डाक्टरसंग यहि एपबाट पनि अनलाइन परामर्श लिन सक्नुहुन्छ ।

Answered on 31/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters