Asked by Anonymous User

on 1/6/21

नमस्कार मेरो नाम सूर्य पाण्डे हो पहिला मलाई छाती पोल्ने मुटु को बिट बड्ने हात लटिने छटपर हुने एकोहोरो हेर्दा गाह्रो हुने गर्थो लगभग एक बर्ष जति भयो पहिला म जापन बस्थे यस्तो समस्या आएपछि म नेपाल आको छु र पोखरा चरक मेमोरियल हस्पीटल सबै जांच गाउदा नर्मल आयो रिपोट र डाक्टर भन्नु भयो यो एनजाइटी हो त्यसपछि म मनोचिकसक हस्पिटल गए त्यहाँ पनि एन्जाइटि को औषधी दिनुभयो अहिले सबै ठिक छ तर अझै पनि मेरो टाउको हेभी हुन्छ कान ठम्म हुन्छ टाउको भाइब्रेसन जस्तो हुन्छ औषधी सधै टाइम लिइएको छु रेक्सोप्रो हिड्दा बाइक चालाउदा केहीपनि हुन्न जब म सुत्न जान्छु त्यसपछि यस्तो हुन्छ किन होला धन्यवाद

Replies to question

Post Reply

म सधै डक्टर को फलोअप म छु पोखरा को B G हस्पिटल मा जाँच गराई राखेको छु डाक्टर निर्मल लामिछाने सँग अब म के गर्ने कृपया बताइदिनु अनुरोध गर्दछु

Answered on 6/6/21
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

एन्जाइटी कै कारन पनि हुन सक्छ । डाक्टरसंग नियमीत फलो अपमा हुनुहुन्छ? कैलेकही एउटा औसधिले काम नगरे अर्को औसधिमा परिवर्तन गर्नपर्ने हुन सक्छ । एकपटक फेरि नजिकैको अस्पतालमा मनोचिकित्सकलाइ भेटेर परामर्श लिनुहोला।

Answered on 6/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/psychiatry

Answered on 2/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters