Asked by Anonymous User
on 14/6/21
मेरो बच्चा 23 दिनको भयो,आमाको दूध खान थाले देखि लगभग 10/12 दिन देखि पिची पिची दिशा गर्छ,पिसाब गर्दा नि अलिकती दिशा गरेकै हुन्छ,यश बाहेक सामन्यतया दिन मा एक दुई पटक राम्ररिनै दिशा गरे हुन्छ तर गर्न अघि हल्का रुने गरेको छ के भएको होला?