Asked by Anil Kc

on 21/2/19

१ बर्ष को छोराको पिसाबमा सेतो दुध जस्तो कहिले काहीं पिसाब आउँछ के कारण ले हिला ?

Replies to question

Post Reply

यस्तो समस्या पिसाबको इन्फेक्सनले हुन सक्छ। नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी पिसाब जाँच गराउनुहोला। साथै पानी प्रसस्त पिउनुहोला। धन्यवाद

Answered on 24/2/19

sorry k bhaneko bujiyan ?

Answered on 23/2/19

hello sir yo kammar dhukekolai calyst-z

Answered on 23/2/19

Post your Reply

Press Here to type in नेपाली ➤