Asked by Juni Giri
on 9/10/21
मेरो छोरा 22 महिनाको भयो । हर्नियाको समस्या देखिएको छ । अपरेसनको लागि कान्ति बाल अस्पतालमा कुन Doctor लाइ भेट्दा उपयुक्त होला ??
Asked by Juni Giri
on 9/10/21
मेरो छोरा 22 महिनाको भयो । हर्नियाको समस्या देखिएको छ । अपरेसनको लागि कान्ति बाल अस्पतालमा कुन Doctor लाइ भेट्दा उपयुक्त होला ??
Consultant Pediatrician
Paediatric Surgeon ko team hunuhuncha kanti bal hospital ma .Jaslai bhetnu bhaye Pani huncha .
Asked by Sameer Pant
8 hours, 52 minutes ago
Asked by Anonymous User ,34 years
16 hours, 18 minutes ago