Asked by Anonymous User

on 23/12/21

मेरो जिउ भरी सुख्खा सानो सानो गोलो खटिरा आयको छ। नुमुलर एक्जिमा होला जस्तो लाग्छ। बेलुका सारै चिलाउछ र जिउ भरी फैलिन्छ। नुहाइसकेपछी सारै चिलाउछ।के कसरी यसबाट मुक्त हुने होला।कस्तो कुन कुन औषध प्रयोग गर्ने होला

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤