Asked by Anonymous User
on 18/3/22
बच्चालाई १.५ महिना भित्र तेस्रो पटक जरो आको छ हल्का खोकी पनि छ कफ सहितको कभएको हो कन्सल्ट गर्न मिल्छ कि
Asked by Anonymous User
on 18/3/22
बच्चालाई १.५ महिना भित्र तेस्रो पटक जरो आको छ हल्का खोकी पनि छ कफ सहितको कभएको हो कन्सल्ट गर्न मिल्छ कि
Medical officer, 2 Years of practice
एकपटक बलरोग विशेषज्ञसंग परामर्श लिन पर्ला। ज्वरोआएको छ घ्यारघ्यार छ भने रगत जाँच, एक्सरे आदि नि गर्नपर्ने हुन सक्छ ।
Asked by Niraj Babu Yadav ,20 years
2 days, 3 hours ago
Asked by Anonymous User ,30 years
1 week, 4 days ago