Asked by Anonymous User
on 20/5/19
mailya 11 month jati duvanta30 khya thickai thyo but ahilya sakiyo khana xode fari tauko jhamma parxa ?
Asked by Anonymous User
on 20/5/19
mailya 11 month jati duvanta30 khya thickai thyo but ahilya sakiyo khana xode fari tauko jhamma parxa ?
प्रश्नको लागि धन्यवाद । मानसिक र नशा रोगको औषधि चिकित्सकको परामर्श विना आफै छोड्न हुदैन । छोड्द पनि मात्रा मिलाएर छोड्नपर्छ । एकपटक आफुले देखाइरहेको चिकित्सकसंग भेटेर परामर्श लिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry
Psychiatry and Mental Health , 5 Years of practice
Duvanta ( Duloxetine) चिकित्सकको परामर्श बिना आफै छोड़ेमा समस्या बल्झन सक्छ, समयमै पुनः मनोचिकित्सक को सल्लाह लिनुभएको राम्रो।
Asked by sudib sulu ,26 years
3 days, 23 hours ago
Asked by Anonymous User ,29 years
4 days, 2 hours ago