Asked by Anonymous User
on 18/6/19
मलाई मेरो श्रीमान संग सम्पर्क गरे पछि एकदम पोल्छ, र अरुबेला पनि मेरो योनि चिलैरा हुन्छा. दुइचोति मलाई फुन्गल इन्फेर्च्शन भएर औसदी पनि खाए. तर ठिक भएन. मैले ग्यनेचोलोगिस्ट माली देखाएको थिए. उहले हामी दुबैजना लै औसदी दिनु भएको थियो. हामीले खायेउ तर फेरी बल्जीको छ . मेरो श्रीमान लाइ Balanoposthitis भन्ने diagnosis गर्नु भएको थियो सकिन doctor ले, उहाले औसदी लागैरनु भएको छ तर खै ठिक नै भाको छैन, क भएर एस्तो भाको हो अनि क हुन्छा एसको उपचार ?