Asked by Anonymous User ,28 years
on 19/6/19
म एक अबिबाहित पुरुस हु, मेरो समस्या भनेको "म जन्मजात मेरो अन्डकोस यौता मात्र छ (दुइटा हुनु पर्नेमा ) तसर्थ मेरो सुक्रकिट बाट महिला गर्भवती होलिन कि नहोलिन ? यदि भहिन भने के बच्चा अपाङ्ग त् जन्मिदैन नि ? एकदमै मेरो समस्या हो सर .. I expected strong suggestion& advice from you?