Asked by Sarad Khatiwada

on 26/6/19

नमस्कर।मेरो उमेर 44 बर्श भयो।मेरो दुबै तिरको गालामा छला चाउरी परेको छ।यस्को लागि कुन डाक्टर सङग सम्पर्क गर्नु होला।pz cont..no.tnks

Replies to question

Post Reply

tq hd medical team

Answered on 27/6/19

प्रश्नको लागि धन्यवाद । उमेर बढी भएसंगै गाला चाउरी पर्ने हुँदै जाने स्वभाविक नै हो । बढी नै चाउरी परेको भए एकपटक छालारोग विशेषज्ञसंग भेटेर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत छालारोग विशेषज्ञसंग परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/dermatology

Answered on 26/6/19

Post your Reply

Press Here to type in नेपाली ➤