Asked by Anonymous User
on 26/6/19
डाक्टर साब नमस्कार मेरो समस्या जिब्रो मुनिको भागमा सानो सानो बिबिरा खटिरा जस्तो आउनी मुख सुक्ने र ओठ सुक्ने फुट्ने र पेट को दाहिने देब्रे कोखमा समय समयमा दुखने गर्छ डाक्टरलाई चेक गराउदा भेक्टोरिया को कारण ले भन्नुभएको थियो तर औसधि खायेको तर पनि निको भयेको छैन के कारण ले मलाई एस्तो भयेको होला बताए दिए आभारी हुनिथिए हाल साउदी मा छु