Asked by Anonymous User
on 11/6/18
टाउकोमा 7/8 दिन पहिले एउटा पिलो आएको थियो त्यो निको भएपछी त्यो ठाउँको कपाल झरेको छ। यस्को लागि के गर्नुपर्ला?
Asked by Anonymous User
on 11/6/18
टाउकोमा 7/8 दिन पहिले एउटा पिलो आएको थियो त्यो निको भएपछी त्यो ठाउँको कपाल झरेको छ। यस्को लागि के गर्नुपर्ला?
प्रश्नको लागि धन्यवाद । घाउ सन्चो भैसकेको छ भने बिस्तारै कपाल पलाउदै आउन सक्छ । केहि समय कुर्नुहोला। २-३ हप्तासम्म पनि केही नभएमा नजिकैको अस्पतालमा छालाको चिकित्सकसंग सल्लाह लिनुहोला। धन्यवाद।
Asked by Reeya Pokharel ,26 years
3 hours, 56 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 19 hours ago