Asked by Anonymous User
on 13/11/19
मेरी भतिजी वर्ष १६ कि बिगत १ बर्ष देखि आफै बेहोस हुने, रुने गर्दथी तर बिगत ६ महिना देखि तेस्तो कुनै पनि किसिमको थिएन तर अहिले आएर बिहत १ महिना देखि पुन तेस्तै बेहोस hune, रुने गर्न थाली, कृपया यसको उपचारको लागि कहाँ कुन हस्पिटल र कुन डाक्टरलाई देखाउदा ठिक होला, जानकारी पाए आभारी हुने थिए , धन्यबाद