Asked by Anonymous User ,34 years

on 3/1/20

यहि पौष 18 गते भ्याकुम को मदतले जन्मेको हिजो देखि बच्चा को ओठ कालो देखिएको छ् के भएर भएको हो केही सुझाब दिनुस न। र साथै आयुर्वेद औषधि खुवाउन मिल्छ 1 महीना मात्र भएको छ।

Replies to question

Post Reply

बच्चाको ओठ कालो/निलो हुने समस्या किन हो भनेर थाह पाउन जरुरी छ । रुदा वा चल्दा यसो हुन्छ भने मुटुको समस्याले पनि यस्तो हुन सक्छ । आयुर्वेदिक वा घरेलु उपचार भन्दा पनि एकपटक नजिकैको अस्पताल गएर बालबिषेशज्ञलाई देखाएर के भएको हो यकिन गरेर सोहिअनुसार सल्लाह लिनुहोला । धन्यवाद

Answered on 5/1/20

Post your Reply

Press Here to type in नेपाली ➤