Asked by Anonymous User ,29 years
on 1/4/20
नमस्कार म 24 बर्श को भय मेरो खास समस्या चाहिँ म हिजो आज मेरो मनोबल कम्जोर भयको महसुस गरिरहेको छु।मानिसहरु को बिच मा बसेर कुरा गर्न कोसिस गर्छु तर सक्दिन। एकान्त मन्पराउन थालेको छु। अफिस मा आफ्नो काममा ध्यान केन्दृत गर्न सक्दिन एक्दमै दिमाग मा कुराहरु खेल्ने अनि खालिपन महसुस भइरहन्छ।जस्ले मलाई एक्दमै गर्हो भइसक्यो ।