Asked by Mina Kumari Bhandari

on 7/4/20

केहिदिन देखि नियमित जसो कुनै पनि समय निन्द्रा नपर्ने र टाउको हातखुट्टा जिउ पोल्ने, टाउकोमा केहि हिडेजस्तो हुने।

Replies to question

Post Reply

यस्तो समस्या धेरै कारणले हुन्छ! पहिले कुनै मानसिक समस्याको औसधी सेवन गर्नुभएको थियो? एकपटक मनोचिकित्सक संग परामर्श गरेर के भएको हो यकिन गर्नुपर्ने हुन्छ सक्छ! हाम्रोडक्टर मार्फत मनोचिकित्सक संग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta

Answered on 8/4/20
Dr. Robin Kumar Jha

Psychiatrist

kati din bho testo bhako??

Answered on 7/4/20

Post your Reply

Press Here to type in नेपाली ➤