Asked by Anonymous User ,41 years
on 9/7/18
म ३४ बर्षको पुरुष हुँ । मेरो दाहिने हातको पाखुराको छालामा कालो दाग छ । यो दाग मैले देखेको ६।७ कक्षा पढ्दाखेरी देखि नै हो जस्तो लाग्छ । कहिले देखि आएको थाहा छैन । अहिले सम्म पनि छ । यो दागले कुनै असर गर्छ कि गर्दैन । यो दाग हटाउन मैले के गर्नुपर्ला ।