Asked by Pradeep Kattel

on 12/4/20

झन्डै 2 महिनादेखि साना साना फोकाहरू देखिएको छ । बढ्ने क्रममा छ । शरीरको अन्य भागमा पनि फैलन थालेको छ । मुसाजस्तो लाग्ने, नदुख्ने, नचिलाउने र नफुट्ने पनि छ । यसलाई के गर्ने होला ?

Replies to question

Post Reply

कस्तो खालको फोका हो एकपटक हेर्नापाए यो हो भन्न सजिलो हुनेथियो! हाम्रोडक्टर मार्फत छालारोग विशेसज्ञसंग फोटोसहित अनलाइन परामर्श गर्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta

Answered on 12/4/20

मेरो 5 वर्षको छोरिको अनुहारमा झन्डै 2 महिनादेखि साना साना फोकाहरू देखिएको छ ।

Answered on 12/4/20

Post your Reply

Press Here to type in नेपाली ➤