Asked by Pradeep Kattel

on 12/4/20

नमस्ते ! मेरो 5 वर्षको छोरिको अनुहारमा मसिना पिड्काहरु झन्डै 2 महिनादेखि देखिएको छ । अहिले यो अलि फ़ैलिने क्रममा पनि छ । दुख्दैन, चिलाउँदैन, फुट्दैन पनि । तर यो बढ्दै जाँदा निकै नराम्रो देखिएको छ । के गर्नेहोला ।

Replies to question

Post Reply

Ok thank you. Let me send you picture .

Answered on 13/4/20

कस्तो खालको पिडका एकपटक हेर्नापाए यो हो भन्न सजिलो हुनेथियो! हाम्रोडक्टर मार्फत छालारोग विशेसज्ञसंग फोटोसहित अनलाइन परामर्श गर्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta

Answered on 12/4/20

Post your Reply

Press Here to type in नेपाली ➤