Asked by Anonymous User

on 13/4/20

मेराे mom काे खुट्टाकाे छालामा घाउहरू आइरहेको छ । खुट्टा पनि सुनिएकाे छ र पाेल्ने, दुख्ने अलि ज्यादा हुनथाल्याे । उहालाई मधुमेह छ । य बिसयमा केहि परामर्स दिनहुन बिनम्र अनुराेध गर्दछु ।

Replies to question

Post Reply

मधुमेयको बिरामीलाई घाउ आउनु राम्रो हैन! सकेसम्म चाडो उपचार गर्नुपर्ने हुन्छ! हेरेर कस्तो घाउ के भएको हो भनेर यकिन गरेर सोहि अनुसार उपचार गर्नुपर्ने हुन्छ! !एकपटक नजिकैको अस्पतालको इमर्जेन्सीमा गएर चिकित्सकलाई देखाई सोहीअनुसार गर्नुहोला!

Answered on 14/4/20

Post your Reply

Press Here to type in नेपाली ➤