Asked by Anonymous User

on 18/4/20

मेरो छाला सुक्खा र चिरिक्क चिरिक्क गरेर चिलाउछ के कारणले होला र कसरी उपचार गर्नुपर्ला ?

Replies to question

Post Reply

कति भयो यस्तो भएको ? कैले कहिँ एलर्जीको कारणले पनि यस्तो हुन सक्छ! moisturizer cream लगाउदा केहि फाइदा होला! धुलो र धुवाबाट सकेसम्म टाढा बस्नुहोला! छालारोग विशेसज्ञ संग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-smriti-shrestha

Answered on 19/4/20

Post your Reply

Press Here to type in नेपाली ➤