Asked by Anonymous User

on 18/4/20

मेरो अनुहार र काछ मा रिङ्ग दाग छ मैले धेरै करीम मेडिसीयन र सुइ पनि हाने तर निको भएन के दर्दा निको हुन्छ होला किरीम लगीउनु जेल ठिक हुन्छ लगाउन छाडे पछी पुन आउछ। हाल म बिदेस मा छु।

Replies to question

Post Reply

एकपटक फोटो हेर्नपाए सजिलो हुनेथियो! फोटोसहित छालारोग विशेसग्य संग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta

Answered on 19/4/20

Post your Reply

Press Here to type in नेपाली ➤