Asked by Dr. Purushottam Adhikari

on 24/4/20

सरकारले खोप कार्यक्रम नियमित गर्न सुचना जारी गरेको छ । खोप लगाउनपर्ने बेला भएका बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा सम्पर्क गरेर छुटेको खोप लगाउनुहोला ।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤