Asked by Dr. Purushottam Adhikari

on 26/4/20

लकडाउनको समयमा मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनुहोला । सामाजिक संजाल, मोबाइलको प्रयोग धेरै नगर्नुहोला । योगा, ध्यान, शारीरिक व्यायाम आदि आफ्नो समयअनुसार मिलाएर गर्नुहोला । परिवारसंग पनि समय विताउनुहोला।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters