Asked by Dr. Anoop Krishna Gupta

on 26/4/20

कोरोना भाइरस को प्रकोप बढे लगत्तै anxiety disorders/ phobia जस्ता मानसिक रोगहरु मा बृद्धि भएको देखिन्छ। यो समस्या सामान्य खोकी वा ज्वारों लागेको र केही नभएको मानिसमा पनि देखियो। यस्ताे बेला नआत्तिकन हाम्रो स्वास्थ्य app download गरी मद्दत लिनुहोस्। कोरोना बारे समाचार धेरै नहेरौँ। नियमित व्यायाम गर्नुस् र परिवार सँग समय बिताउनुस्। नशालु पदार्थको सेवन नगरौं र स्वस्थ आहार मात्रै लियौं। लकडाउनको बेला डाक्टर सम्म पुग्न गार्हो हुनसक्छ। त्यही भएर आत्तिनु भन्दापनि आफ्नो मानसिक समस्या यस पेजको माध्यम बाट रखनुस्। हामी सक्दो मद्दत गर्नेछु। तपाईको बिवरण गोप्य राखिनेछ। धन्यबाद।

Replies to question

Post Reply
Dr. Anoop Krishna Gupta

Psychiatrist and mental health consultant, 9 Years of practice

तल दिइएको लिंक follow गर्नुस्। https://m.facebook.com/call.the.psychiatrist/

Answered on 27/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters