Asked by Saroj Sharma Pangeni

on 28/7/18

hello malai exam anxiety vako xa...jaba padna lagxu yekdamai chatpati hunxa.chest tight vako burning feel hunxa mutu pani dukhxa..ani focus garnai sakdina...exam aairako xa..tra kei padnai sakeko xaina...body part haru sab pain hunxa.xittai thakai lagxa...k garnu parxa plz help...

Replies to question

Post Reply

medicine le effect garxa ki nai

Answered on 29/7/18

प्रश्नको निम्ति धन्यवाद! प्रथमतः तपाइँले यो परिक्षा भनेको जीन्दगीमा आइरहने कुरा हो र यसदेखी डराउनुपर्दैन भन्ने बुझ्न जरुरी छ । परिक्षाको बेलामा समान्य डर, चिन्ता सबैलाई हुन्छ र त्यो स्वभाविक पनि हो । यदि यसले तपाइको दैनिक जीवनमै असर गरेको छ र आफ्नो काम गर्न सक्नुभएको छैन भने चाहि यो रोग बन्छ। त्यस्तो साह्रै गाह्रो भएमा एकपटक मनोचिकित्सकको मा गएर सल्लह र आवश्यक परे औषधि पनि।लिन सक्नुहुन्छ।

Answered on 28/7/18

Post your Reply

Press Here to type in नेपाली ➤