Asked by Anonymous User

on 1/5/20

दिमागमा केही नसोचौ भन्दा पनि आफै अनेक कुरा खेलिरहन्छ त्यसलाइ बिर्सन खोज्यो फेरि अनेक कुरा खेल्छ यो कम गर्ने उपाय बताइदिनु होला

Replies to question

Post Reply
Dr. Anoop Krishna Gupta

Psychiatrist and mental health consultant, 9 Years of practice

औषधि को लागि prescription चाहिन्छ। त्याे यहाँ दिन मिल्दैन। नजिकको डाक्टर लाई भेट्नुस्।

Answered on 1/5/20

अनिद्रा र उदासी त छैन तर टाउको झुम्म भएको अनुभव हुन्छ relax हुने कुनै उपाय वा औषधी छ कि?

Answered on 1/5/20
Dr. Anoop Krishna Gupta

Psychiatrist and mental health consultant, 9 Years of practice

म सोच्दिन भन्न मिल्दैन। सोच्दिन भन्दै मा सोच बन्द हुने पनि होइन। विचारहरू नदि जस्तै हुन्छ। त्यसलाई द्रष्टा जस्तै हेर्नुस् तर कुनै reaction नदिनु होला। विचार रोक्नु छ भने, त्यसलाई डायरी मा लेख्ने प्रयास गर्नुस्। Autogenic relaxation techniques follow गर्दा पनि मद्दत गर्दछ। यदि विचार संग सँगै उदासी र अनिन्द्रा को समस्या छ भने मानसिक रोग विशेषज्ञ द्वारा उपचार गराउनु पर्छ। धन्यवाद

Answered on 1/5/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters