Asked by Anil Poudel ,29 years

on 2/5/20

लकडाउन ले आझ बल्ल ४५ दिनमा लगाउनु पर्ने खोप ८६ दिनमा लगाउन पाइयो नानी ५ के जी छ बिहान खोप लगाको आहिले सरिर तातेर आएको छ यस्तो अवस्थामा के गर्दा सहि होला जोरो नै आए कुन औसधि खानु राम्रो हो ??

Replies to question

Post Reply

ज्वरो कम भयो कि उस्तै छ? निको वा सिटामोल खान सकिन्छ । अरु केही समस्या आए, सास फेर्न गाह्रो भए नभएको ख्याल गर्नुहोला। बालबिषेशज्ञसंग थप केहि परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-aruna-bijukche

Answered on 2/5/20

Post your Reply

Press Here to type in नेपाली ➤