Asked by Pritam Ghimire ,32 years

on 4/5/20

नमस्कार,,, मेराे छाेरीकाे उमेर नाै महिना पूरा भयाे ,,, विगत केही दिन देखि रात तथा दिनमा जतिवेला पनि सुतेर उठ्दा रुदै डरायर हात खुट्टा धेरै बेर अप्ठेराे हुने गरि तन्काउने साथै मुटुकाे धड्कन तिव्र गतिमा चल्ने गर्छ,,, 4/5 मिनेटमा पहिलेकै अवस्थामा अाउछ र याे अवस्था बिस्तारै बढ्दै छ,,, उपचारकाे पहुच लकडाउनका कारण धेरै अप्ठेराे भयकाे छ,,, ज्वराे अायर निकाे भयकाे छ भने दादुरा पनि अायकाे थियाे अहिले ठिक हुदैछ ,, सल्लाह दिनु भय अाभारि हुने थियाै ।

Replies to question

Post Reply
Dr. Nipun Shrestha

Consultant Pediatrician , 10 Years of practice

does it happen when your child have fever? haath khutta tankauda aakha pani paltayeko huncha or hosh ma huncha ki nai ? diarrhoea or vomiting kei cha ?

Answered on 4/5/20

Post your Reply

Press Here to type in नेपाली ➤