Asked by Anonymous User ,35 years

on 4/5/20

मुखमा गाला साइड मा गिर्खा गिर्खी आएको छ दुबै पट्टी , अनि घाटी मानी बिहान उठ्दा अफ्त्ट्यारो भएको होकी यो समस्या कस्लाई केको डक्टर लाई देखाउदा ठीक होला - ? बेल बेला डदल्नुतिरा नि चराक चिरिक्क गर्छ । कृपया मलाई अहिले नै कसैले सम्पर्क गरे हुन्थ्यो

Replies to question

Post Reply

एकपटक कस्तो गिर्खा हेर्नपाए यो भएको भन्न सकिन्थ्यो । फोटो सहित मुख रोगको डाक्टरलाई अनलाइन परामर्श गराउन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-prasad-regmi/

Answered on 5/5/20

Post your Reply

Press Here to type in नेपाली ➤