Asked by Anonymous User
on 11/5/20
मेरो ७ महिना को छोरा लाई दुई दिन देखी जोरो आइ रहेको छ। हिज मात्र जिल्ला अस्पताल बाट सिटोफेम भन्ने झोल औषधि दियो , खाए पछि जोरो घत्यो तर औषधि खाको ५-६ घन्टा पछि फेरि जोरो आयो . Dr. ले अरुसबै ठिक छ भन्नू हुन्छ । गाउँ मा छु जोरो control गर्ने केही घरेलु उपय होला ? अस्पताल जान २ घन्टा लाग्छ।