Asked by dipak saud
on 28/5/20
नम्सकार डक्टर मेलाई gastritis भएको छ।मेलाई रिपोर्टमा atrophic antrial gastritis देखाको हो।medican चाई अहिले आईसोलेकस र delyte 10 खाई राको छु।अहिले पनि पेट दुखि राको छ।अरु के औसदी खादा रामरो होला।please help me ।lock down ले होस्पितल जान नसकिने भयो।