Asked by रमेश तामाङ ,32 years

on 1/6/20

नमस्कार डाक्टर मेराे बच्चाकाे नाभि पाक्ने समस्या छ mupir मलम प्रयाेग गरियाे तर ठिक भएन बच्चाकाे नाभि १५दिनमा मात्र छर्याे छरेपछि अाेभानाे भएन हाल बच्चा ३महिना ८दिनकाे भएकाे छ दुख खान रुचाृदैन र वान्ता पनि दूध अाउछ

Replies to question

Post Reply
Dr. Nipun Shrestha

Consultant Pediatrician , 10 Years of practice

milcha bhane photo herna paye ramroo

Answered on 2/6/20

Post your Reply

Press Here to type in नेपाली ➤