Asked by Anonymous User ,28 years

on 3/6/20

मेरो बच्चा अहिले २ वर्ष पुग्न लागेको छ. अहिले नानी केहि शब्द मात्र बोल्न सक्छ र केहि कुरा हरु पनि बुझ्छ यो गर यो नगर भनेर. अहिले सम्म मम्मी बाबा नानी बाबु निनी दादा र केहि यस्ता शब्द हरु मात्र बोल्न सक्छ. बाबा खै मम्मी खै भन्दा औला देखाएर भन्न सक्दैन . र बोलाउदा पनि धेरै प्रतिक्रिया आउदैन . के गर्ने होला सर/मेडम ?

Replies to question

Post Reply

Doctor sanga paramarsa lida abako kehi mahina bhitra bolna sakyo vane sakyo.. sakina vane kathmandu ko therapy center ma lagnuparxa vannu vako xa.. aba k gane hola hajur?

Answered on 22/7/20
Asst. Prof. Dr. Suman Prasad Adhikari

Consultant Psychiatrist , 3 Years of practice

Your child might be having problem like Autism. Please contact with a Psychiatrist, preferably child psychiatrist as soon as possible.

Answered on 7/6/20

बच्चा जन्मिदा पहिले केहि समस्या थियो? अरु बच्चाहरु छ कि यो पहिलो बच्चा हो? अरु बच्चाहरु नि भए अरु भन्दा यो ढिलो हो कि ठिक थियो? हिड्ने अरु काम गर्ने कस्तो छ/ केहि ढिलो त भएको हो एकपटक सबै बिस्तृत रुपमा जाच गरेर भन्न सकिन्छ! बालरोगको डाक्टरसंग थप परामर्श लिएर सल्लाह लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/

Answered on 3/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters