Asked by Dinesh Neupane ,41 years

on 4/6/20

मेरो साढे २ वर्षकी छोरीको अनुहार र हत्केलामा रातो दाग हुने स साना पानीका फोकाहरु वन्ने र फुट्ने गत दुई दिनदेखि भैरहेको छ । नानु राम्रोसंग सुत्न र खान मन पनि गरेकी छैनन । यसको मेडिकेसन के छ होलार ?

Replies to question

Post Reply
Dr. Nipun Shrestha

Consultant Pediatrician , 10 Years of practice

hand foot and mouth disease huna sakcha. photo herna paye ramroo.

Answered on 4/6/20

Post your Reply

Press Here to type in नेपाली ➤