Asked by Anonymous User ,39 years
on 7/6/20
मेरो नङ मा ठाडो कालो धर्सो देखिएको करिब १ /२ वर्ष हुन लाग्यो त्यो नंग पातलो पनि छ र मलाई अहिले त्यो किन आयो भन्ने प्रश्न आइरहेको छ। तेस्मा च्यापिने वा घाउ हुने केहि पनि भएको थिएन अब मैले सुनेको तेस्तो हुनु भनेको अरु कुनै रोग को लक्ष्यन पनि हो। त्यो क भेएको होला?