Asked by Krishna Waiba Tamang ,37 years

on 11/6/20

नमस्कार आज भन्दा ३३ दिन पहिला जन्मेको बच्चाले दिसाब पिसाब गर्दा एकदमै कनिएर अनुहार नै बिगारी गर्ने गर्छन केहि समस्या भयो कि?

Replies to question

Post Reply

त्यसो भए खासै आत्तिनु नपर्ला!

Answered on 13/6/20

दिसा गिलो नै हुन्छ २४ घन्टामा लगभग ६/७ पटक गर्छन अरू सबै ठिक छ

Answered on 12/6/20

दिसा गर्दा कैलेकाही मुख बिगार्न सक्छ बच्चाले ! दिसा कस्तो छ, साह्रो कि गिलो? कतिपटक गर्छ? अरु सबै ठिक छ कि केहि समस्या छ? बालारोगको डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/

Answered on 11/6/20

Post your Reply

Press Here to type in नेपाली ➤