Asked by Lions Kumar Nepali Bhusal ,44 years

on 29/8/18

40 वर्ष उमेरको १ जना आईमाईको केहि वर्ष देखि समय समयमा अत्याधिक टाउको दुख्छ । विजुलि चम्कियको जस्तो सड्किन्छ । कहिले काहि कोहि नभाको वेलामा मरिन्छ कि जस्तो लाग्छ । यस्को दिर्घकालिन समाधान के होला । साथै सम्भावना भय डा. सावको हस्पिटलको जानकारी पाउ । धन्यावाद

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । समस्या सुन्दा माइग्रेन भन्ने टाउको दुख्ने रोग हो कि झै लाग्छ। यो रोगमा टाउको दुख्दैछ भन्ने अलिक पहिल्यै थाहा हुन्छ, घाममा भिडभाडमा हिड्यो भने बढी दुख्छ, टाउकोको आधा भाग दुख्छ र साह्रै धेरै दुख्छ । यहि समस्या हो भने केही औसधिको सेवन गर्नुपर्छ । एकपटक नसा सम्बन्धि चिकित्सकलाई देखाएर थप सल्लाह लिनुहोला। धन्यवाद

Answered on 30/8/18

Post your Reply

Press Here to type in नेपाली ➤