Asked by Lions Kumar Nepali Bhusal ,44 years

on 30/8/18

नसा सम्वन्धि स्पेसलिष्ट डाक्टर काठमाण्डौ भ्याली कोटेस्वर पायक पर्ने कुनै डा. सावको लोकेसन पाउन पाय आवरी हुने थिय । धन्यावाद

Replies to question

Post Reply

आफुलाइ पायक पर्ने कुनै अस्पतालमा गएर आफ्नो समस्या राख्नुभए हुन्छ । नशा सम्बन्धि डाक्टरसंग अनलाइन परामर्श लिन चाहानुहुन्छ भने हाम्रो डाक्टरको यो लिन्कमा गएर परामर्श लिनुहोला। https://www.hamrodoctor.com/service/psychiatry

Answered on 31/8/18

Post your Reply

Press Here to type in नेपाली ➤