Asked by Anonymous User

on 18/6/20

नमस्कार, मेरो बाबु 43 दिनको भयो, हिजो बिहान देखी अहिलेसम्म दिशा गरेको छैन के कारणले होला? अघिपछि दिनमा 1,2 पटक गर्ने गर्थ्यो, बाबु प्रिम्याचुअर बच्चा हो 29 हप्तामा नै जन्मिएको हो 35 दिन NICU मे राखेर घर ल्याएको , के भएको होला?

Replies to question

Post Reply

Thank you Dr. and HD Medical Team🙏

Answered on 24/6/20
Prof. Dr. Ramnandan P. Chaudhary

Pediatric Surgery and Neonatal / Urologist

pir mannu pardaina jabasamma ki pet phulchha, patak patak banta garchha athwa dudh khan chhorchh. Keti apthyaro bhano bhanne Ishan Children and Women's Hospital,Basundhara ko Emergency ma lyauno jahan chahi 24 hrs pediatrician bata janch garne subidha chha. Best wishes - Prof Dr R.P.Chaudhary

Answered on 20/6/20

दिसा गर्दा कैलेकाही कन्न सक्छ! सारै नै भए पेट दुखेको वा अन्य समस्या हुन सक्छ! एकपटक चिकित्सकलाई देखाएर परामर्श लिन आवश्यक हुन सक्छ!

Answered on 19/6/20

१घण्टा अगाडी गर्यो । कहिलेकाहीँ त्यतिकै पनी कन्ने गर्छ के कारणले होला?

Answered on 18/6/20

ऐले गर्यो कि अझै गरेको छैन? दुधहरु खाइरहेको छ राम्रैसंग? बालारोगको डाक्टरसंग अनलाइनमा सबै कुरा राखेर परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-nipun-shrest19/

Answered on 18/6/20

Post your Reply

Press Here to type in नेपाली ➤