Asked by Chy Anil ,33 years

on 10/9/18

मेरो नाम अनिल कुमार चौधरी हो मेरो उमेर २७ भएको छ म करिब २ बर्ष देखि मानसिक रोगले ग्रसित छु मैले सेवन गरिराखेको medicine amytrypline २५ mg हो मलाई सन्चो लागिराखे छैन आखा सधै धमिलो देख्छु chekup पनि गराको vision राम्रैछ भन्यो mood फ्रेश लाग्दैन जतिबेला नि sad ness रहन्छु खासै चिन्ता पनि गर्दिन तर टाउको दुख्ने तागत न लाग्ने जस्तो भै रहेछ कुनै उपाय बतैदिनुस

Replies to question

Post Reply

मलाइ doctor सङ्ग consult गर्नु छ

Answered on 9/7/21

hajur मैले धरानमा देखाको थिए

Answered on 9/7/21

प्रश्नको लागि धन्यवाद । कताबाट सो औसधि खानुभएको हो लेख्नुभएको भए जाति हुनेथियो। हजुरको समस्या सुन्दा नशा वा मानसिक समस्या झै देखिन्छ । एकपटक सोही सम्बन्धि डाक्टरलाई देखाएर सल्लाह र त्यसैअनुसार औसधि खानुभए ठिक हुनेथियो। आफुलाइ व्यस्त राख्नुहोस, केही नयाँ कुरा सोच्नुहोस, र मलाई केही भएको छैन, स्वस्थ छु भन्ने आत्मविश्वास लिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श लिन यहाँ जानुहोला। https://www.hamrodoctor.com/service/psychiatry

Answered on 11/9/18

Mifepristone

Answered on 10/9/18

Post your Reply

Press Here to type in नेपाली ➤