Asked by Om Karki

on 30/8/20

मेरो छोराको मुखमा हात हाल्ने बानी छ । चुसि रहने भने होइन तर छिन छिन खुट्टा सुमसुम्याउने अनि दुबै हात मुखमा हाल्ने गर्ने गरेको छ ।यो बानी हो की अन्य कारणले हो ? जानकरी पाउ ।

Replies to question

Post Reply

सानो बच्चाहरुको मुखमा औला हात लाग्ने बानी हुन्छ ! तर त्यसो गर्न दिन हुदैन! फोहोर हात र औला मुखमा लैजादा धेरै सरुवा रोग लाग्न सक्छ! त्यसैले बच्चालाई सम्झाई बुझाइ गरेर त्यो बाणी हटाउने कोसिस गर्नपर्छ!

Answered on 30/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters