Asked by Umesh Bhattarai

on 1/9/20

मेरो छोरी आज ६ दिनकी भईन! आमाको दूध थोरै मात्र आउँछ, जसले छोरीलाई पुग्दैन! पाउडर दूध खुवाउदै छु! कुन पाउडर दूध राम्रो होला? अनि एक पटकमा कति ML खुवाउने हो? आमाको दूध आउन के गर्नु पर्छ? यस्ता दूधले छोरीको स्वास्थ्यमा कस्तो असर गर्छ?

Replies to question

Post Reply

धन्यवाद HD Medical Team! सकेसम्म सबै कुराहरु मिलाएर खान दिएको छू त्यही नि कम आई राख्या छ! हाम्रो पनि चाहना हो बच्चालाई आमाको दूध नै खुवाउने! बच्चाको अधिकार पनि हो आमाको दूध खान पाउने तर कम आएर पाउडर दूध खुवाउनु परेको!

Answered on 1/9/20

सकेसम्म आमाको दुध नै खुवाएको राम्रो! किनेको पाउडर दुध भन्दा आअमको दुध ले राम्रो गर्छ! आमालाई झोल खानेकुरा बढी दिनुहोला! केहि दीनमा आउछ! नआएमा वा साह्रै नै कम भएको लागेमा फार्मेसीबाट Lactogen किनेर खुवाउन सकिन्छ! बनाउने तरिका त्यो बट्टामा लेखेको हुन्छा! २० देखि ३० ml हरेक दुइ घन्टाको दरले खुवाउन सकिन्छ!

Answered on 1/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters