Asked by Anonymous User ,39 years
on 29/9/18
विगत १ वर्षयता मेरो लिंगमा खासै कडापन आउँदैन , मलाई अन्य कुनै रोग पनि छैन । लिंगमा कडापन नआउँदा खासै यौन सम्पर्कको वेलामा हामी दुर्वलाई सन्तुष्टि हुदैन । यसको कारण र समाधान के होला ? म विवाहित ३३ वर्षिय युवक हु