Asked by Pramod Niraula ,37 years

on 16/11/18

वच्चाकाे किड्नी हल्का सुनिएकाे छ । IVU गर्दा किड्नी हुदै पिसाव नलीकाे वाटाे अवराेध भएजस्ताे देखिन्छ र नली हल्का च्यापिएकाे देखिन्छ । के भएकाे हाे र के गर्दा हुन्छ

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । Kidneyको यस्तो समस्यालाई Hydronephrosis भनिन्छ र यो कति grade को हो भन्ने मा पनि उपचारमा भर पर्छ । साथै पिसाब फेरिरहेको छ कि नाइ अन्य केही समस्या छ कि नाइ भन्नेमा पनि भर पर्छ । पिसाब जाने नली सानो हुने अवस्था PUJ obstruction रहेछ भने चै अपरेसन पनि गर्नपर्ने हुन सक्छ । त्यसैले एकपटक बालसर्जनलाइ देखाएर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत बाल सर्जनलाइ परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/pediatrics

Answered on 19/11/18

Post your Reply

Press Here to type in नेपाली ➤